Category: Books

  • “केयरलेस पिपुल” पुस्तक समीक्षाः फेसबूकको अनैतिक क्रियाकलापको भण्डाफोर

    संसारभरिका मानिसलाई जोड्ने उद्देश्यले खोलिएको कम्पनीले एकपछि अर्को नैतिकताविहीन नीति अपनाएर कर्मचारी तथा प्रयोगकर्ताहरूको शोषण गरिरहेको तथ्यको खुलासा गर्ने पुस्तक हालै सार्वजनिक भएको छ । साराह विन–विलियम्सको संस्मरण “केयरलेस पिपुल” ले विश्वव्यापी प्रभुत्वको खोजीमा रहेको फेसबूकको विषाक्त नीतिहरूको भण्डाफोर गरी रोमाञ्चक अध्ययनको अवसर जुराएको छ । विन–विलियम्स फेसबूकमा सन् २०११ देखि २०१७ सम्म उच्च ओहदामा…

  • ‘वेस्ट ल्यान्ड’ पुस्तक समीक्षाः शक्तिराष्ट्रहरूको संघर्षले जन्माएको संकट

    अहिले विश्व व्यवस्था परिवर्तनको संघारमा छ । अमेरिकाको एकध्रुवीय प्रभुत्व अन्त्य भएर विश्व क्रमशः बहुध्रुवीयतातर्फ अग्रसर हुँदैछ । यस संक्रमणकालमा अनेकौं द्वन्द्वसम्भावित केन्द्रहरूमा हलचल हुन थालेको छ । मुख्य कुरा त, शक्तिराष्ट्रहरूबीच संघर्षको सम्भावना बढेकाले विश्व नै संकटमा पर्ने स्थिति आएको छ । अहिलेको यही निराशाजनक समयलाई विश्लेषण गर्दै प्रख्यात भूराजनीतिक विचारक रोबर्ट डी काप्लानले…

  • महाराजाज, एम्परर्स, भाइसरोयज, बोर्डर्स समीक्षा: नेपालको छिमेकी सम्बन्ध बुझ्न सहज बनाउने पुस्तक

    पालको परराष्ट्रनीति विशिष्ट भौगोलिक अवस्थितिबाट निर्देशित रहिआएको छ । दुई विशाल छिमेकीहरू चीन र भारतको बीचमा रहेको भूरपरिवेष्ठित मुलुक नेपालले दुवै शक्तिलाई सन्तुलनमा राख्नका लागि सदैव प्रयत्न गर्दै आइरहेको छ । त्यसक्रममा कुनै एक छिमेकी र नेपाल स्वयंको महत्त्वाकांक्षाका कारण नेपालले भूगोल र राजनीतिमा दूरगामी परिणाम बेहोर्नुपरेको इतिहास छ । दुई छिमेकीसँग नेपालको यही जीवन्त…

  • दी यांक्सस जेनरेशन : सामाजिक सञ्जालको लतबाट बालबालिकालाई बचाउन के गर्ने ?

    प्रविधिको विकाससँगै मानिसलाई सूचनामा सरल र सहज पहुँच मिलेको त छ तर त्यसले अवसाद पनि निम्त्याइरहेको छ । विशेषगरी मस्तिष्कको प्राकृतिक विकास हुन नपाउँदै सामाजिक सञ्जालको लती बनिरहेका आधुनिक बालबालिकामा मानसिक समस्याका लक्षणहरू देखा पर्न थालेका छन् । यसै विषयलाई समेटेर अमेरिकाका सामाजिक मनोवेत्ता जोनाथन हाइटले केही महिनाअघि “दी यांक्सस जेनरेशन” शीर्षकको पुस्तक प्रकाशन गरेका…